Posted by: Pretty October 10, 2007
Login in to Rate this Post:
0
?
भर्खर हिँड्न थाली रे तै नि नाम राख्या छैन रे भुन्टिको? रिठ्ठे पिर नमान उफ्रिले तिम्रो टेस्ट् ल्या जस्तो छ है, कत्तिको पागल भा हो प्यारमा भनेर।
काली हिस्सि परेकि, के छ?
सुन्तले जी आरामै?
Last edited: 10-Oct-07 02:38 PM