Posted by: SurNaTal October 10, 2007
Login in to Rate this Post:
0
?
मामा, भान्जि, भान्जि को सिरिमानकि बहिनि, तेहि बहिनिका नाममा तछाड मछाड गर्ने ठिटा हरु, चौतारी दौतारी हरु, ठुले, साने, दिदि, बहिनि, भिनाजु, जेठान्, सालि, साला, सोल्टीनी, फुपु, फुपाजु, जेठि सासु, जेठानी दिदि, दाइ, भाउजु, भाइ, भतिजा, बुहारि, ठुलाबा, हजुरबा, सबैलाइ मेरो नि आजको जदौ।