Posted by: भउते October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

कुरो अगाडि पढाउनु परो नि भान्जी। छोरी मुन्छे, एउफेर पराइलाई दिनै पर्नी हो के रे।

त्यसो भा'सी क्यार्न पुन्टेदाइले साली लुका'जस्तो लुकाएर राख्नु। एकदिन टन्न खशीको कवाफ बान'र मलाई नि बोलाउनुस, नानीलाई नि बोलाउनुस्, अनि कुरो अगाडि बढाम्ला के रे नि त।

उफ्री, आफू मेरो अगि अगि कम्मर मर्काउँदै हिन्नी, अनि मलाई पो पछि लाओ भन्नी।

भुन्टेकी ममीको पछि के खान लाग्दा हुम र।

Read Full Discussion Thread for this article