Posted by: भउते October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

हा हा हा, कसैलाई आफ्नो भन्दा अरुको चिन्ता, उफ्रीलाई रिठ्ठेको चिन्ता।

यो दीपको के कुन जुनीमा के रिन खा'रे'छु र हो (खाए नि त्यै बाङ्गेले खा'थ्यो होला २-४ खिली सिख्रेट, रिन) , जहाँ पनि छ्यास्स छ्यास्स सौता पस्नु पर्नी।  

त्यै बाङ्गेकी बैनी--बङ्गिनी--का पछि लाग न, क्यार्न मेरी भान्जीको खसमको बुइनीका पछि लाग्याछौ ? बल्ल बल्ल मिलाउन ला'को कुरो छुस छुस ला'र बिगार्न आउन पर्ने के। मलाई त आफ्नै ठानेर भर परेका  छिमेकीलेई घरजम हुन दिएनन् के।

Read Full Discussion Thread for this article