Posted by: Pretty October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

नेउचे बाबु ठिक छ बा मेरो, तिम्ले मन लाएर पढ्दै त होलाउ नि।
दीपु, तिम्रो के छ नि भाई? भिनाजुको बैनीलाई आँखा नलाउ बा, शब्बु र क्रेजि को मन रुन्छ फेरि।
मामा जि माइजु त खोज्या थिम् केरे, कुरो पो कसरी अगाडि बढाम्ने हो खै?

चित्रे हो त्यो कबिता कस्तो राम्रो छ।
चना दाई नमस्ते, भाउजुले त माया नै मार्नुभो।

रिठ्ठे भो नभनम् मैले के खाको कुरा धेरैले र्याल् चुहाउलान् फेरि

Read Full Discussion Thread for this article