Posted by: Deep October 10, 2007
My first love letter
Login in to Rate this Post:     0       ?        

सिरियलको माग्नेले बस रेल बाटो हुँदी माग्दै हिन्दा अलाप्ने राग जस्तो शायरीले तरुनीहरु भडकायो जस्तो छ।

 

अनि नि क्रेजी -- तिमी TTC (Taruni Taruni Chwak) कि BBC (budi budi Chwak)? 

मेरा आँखा त पठाउँथे तर तिमीले फिर्ता नपठाउन्जेल यता सुन्दरीहरु छुटलान भन्ने पिर छ। अधरको कुरा गर्नु अघि सोधिहालुम -- कतै तिम्रो अधर जुँगा बिझाउने खाले त हैन? बर्बाद हुन्छ नी फेरी हो रेछ भने त -- राम राम राम।

Read Full Discussion Thread for this article