Posted by: ritthe October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
ठुलु, हन कत्ती लामो लामो लेखेको ? बिच-बिचमा एन्टर प्रेस गर्दै लेख है त, यहाँ पढ्नै गाह्रो भयो पर सम्म पुगेर !
कालु, मलाई भिनाजु भन्ने रे? हेर यस्तो लक्का जवान (गबरु जवान)**
लाई भिनाजु भने पछी बुढो हुन्छु नि म त, भैगो भैगो पर्दैन
सान्नानी, म हिजो कूक मास्टर बनिन तेइ भएर आज भाले खाको, तिमीले के खाएउ नि? अनी छोरी लाई लोरी 
कून सुनाएउ के रे? (त मुलन्खरे लाई किन सप्पै बेली बिस्तार लाउनु परो ? चाँही न भन है त)
**[मदनवा लुङी सिलाएर फर्क्यो?]
Last edited: 10-Oct-07 01:00 PM
Last edited: 10-Oct-07 01:02 PM
Read Full Discussion Thread for this article