Posted by: chanaa_tarkaari October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

के हुँदैछ गाम्ले हो आज?

लौ न कसैले यसो चौतारीआ समचार सन्छेप सुनाइ दे नि हुन्थो ।

 

आफ्नु कन्फुटराँ चौतारि खुल्लेर ह्वाँ पर पुउनि भा'छ ।

सप्पैको कुराहुर एकैलाइनाँ अटाम्नि के रे, ठेल्दै हेर्न पर्नि भा' छ,

के भा'को हो यो इलिन्जियर सा'प

Read Full Discussion Thread for this article