Posted by: भउते October 10, 2007
Login in to Rate this Post:
0
?
ह्यात्तेरी ठुल्नानी। त्यो भान्जी भनेर त भान्जी-रानी प्रितीलाई पो भनेको त !
हा हा दीप --- आरामै हुनुहोला के रे --- पछारम पछारम मौका पा'को बेलाँ ।
जीन्दगी जुवा नै रे'छ के रे---एउटाले नहारी अर्कोले जित्न नमिल्नी।
म सञचै छु नेउचे। अनि नेउचेको के छ नि खबर? नाक मुख देखिन्न त अचेल। दर्जन पुर्याउन ब्यस्त हो?
भाज्जीको माइजु खोज्ने अभियान कहाँ पुग्यो त?