Posted by: Nepal ko chora October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

थुली, लकी यु। तिमी ले त बुवा आमा को हात बाट भए पनि टिका लाउन पाइराको रैछौ।
आफु ले त बुवा आमाको हात बाट पनि टिका लाउन पाको छैन।

दशै मा निधार खाली राखेको ४ बर्स भै सक्यो, यो बर्स पाचौ हुने भो।

Read Full Discussion Thread for this article