Posted by: KaLaNkIsThAn October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
चित्रे को गीतै क्या राम्रो। आहा। लैबरीलै। मैले "हटी होईन डटी लड्ने" ट्युनमा गा को। सलिड सुनिन्छ नि हौ।

एउटा हरफ मेरो पनि -- दशैं को बेला शिव को नाम लिदै -- राम राम। कस्तो पक्षपात।

अाजको जुनेली रातमा
माया बस्यो सुक्या पातमा
चिलिम समाई हातमा
हल्का धूँवाको मातमा
बिर्सन खोज्छु, झन् याद आउछ
गाम्ले हरुको बातमा

दशैं लागेर होला झुम्न मात्रै मन लाग्छ। अशोज मा त यो हालत छ। अर्को महिना कात्तिक लाग्छ। खै के पो हुनेहोला हालत। :D

Read Full Discussion Thread for this article