Posted by: Nepal ko chora October 10, 2007
Login in to Rate this Post:
0
?
दीप ज्यु, दर्सन छ है। हजुर एक्लै? सबनम खै त?
अनि त्यो पागल प्रेमी (Crazy_love) लाइ प्रेम पत्र लेख्नु भो त?
उनी त सबरी ले भगवान राम्चन्द्र को प्रतिक्षा गरे जस्तो हजुर को पत्र को प्रतिक्षा गरेर बसेकि छन रे भन्ने खबर बिश्वस्त सुत्रबाट था हुन आएको छ।
हन रिट्ठे, आज उफ्री खै त?
Last edited: 10-Oct-07 12:25 PM
Last edited: 10-Oct-07 12:26 PM