Posted by: kali.keti October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
शुभ दिदि कालु भन्नुभएको?
रित्थे दाई भयो हजुरलाई 'दाई' नै भन्ने। यत्ति राम्रो मेरो कपाल जगल्ट्याएर उखेल्नु छैन मलाई।
बा आमा सन्चै हुनुहुन्छ थुली। तपाई को?
चित्र दाई नमस्ते।
Read Full Discussion Thread for this article