Posted by: ritthe October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
शुभ दिदी को लागि भनेर नेपालीमा अनुवाद गर्ने कोशीस गरेको:
हिन्दीबाट नेपालीमा अनुवाद गर्दा केही शब्द सोर्है डलर नमिल्ने भ'कोले 
केही शब्द आँफैले थपेर मिलाउने प्रयास गरेको !

तुम्हरी इस अदाका क्या जवाब दु
अप्ने दोस्त को क्या उपहार दु
कोही अच्या सा फूल होता तो माली से मङ्वाते
जो खुद गुलाब है, उन्को क्य गुलाब दु
के जवाफ दिउ तिम्रो यो बानीको
आफ्नो साथीहरुलाई के उपहार दिउ लौ न

केही राम्रो फुल भको भये माली सँग अर्डर गर्थे


जो चाँही आँफै गुलाब छ उस्लाई के गुलाब दिउ हौ
Read Full Discussion Thread for this article