Posted by: world_map October 10, 2007
Login in to Rate this Post:
0
?
ए! सब्बूको चिठी नि आएछ सिरेलको लागि?! हा हा! त्यो नि ठूली मार्फत!
सिरेल बाबू त लक्की रैछ! ल बधाइ छ!
रिट्ठू पिट्ठू, म हिजो यहीं त थिएँ नि, तिम्रो के छ हालखबर? उफ्रिलाइ कुरिरा' हो?
काली केटी, नमस्ते!
शुभ दिदी, दामी कविता!
राहुलदाइ, चियापान भो?
सिरेल बाबू त लक्की रैछ! ल बधाइ छ!
रिट्ठू पिट्ठू, म हिजो यहीं त थिएँ नि, तिम्रो के छ हालखबर? उफ्रिलाइ कुरिरा' हो?
काली केटी, नमस्ते!
शुभ दिदी, दामी कविता!
राहुलदाइ, चियापान भो?