Posted by: Rahuldai October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
लौ पुन: एक पटक तारेमाम् । अन्तै गाममा  यसो  चियाउदै थिएं। बिदेशमा बस्ने नेपालीको बारेमा बुझ्दै न बुझी खोकेका रैछन्, त्यही भएर एक छिन् त्यता मैले को खोकिदिएं लौ जा भनेर।
शुभ दि, म यहाँ छु, राहुलभाई।
Read Full Discussion Thread for this article