Posted by: samaeBajii October 10, 2007
Mysansar column writer ZZ
Login in to Rate this Post:     0       ?        
नेपाल भित्रै बस्ने ले पनि केहि लछार पाटो  लाउन सक्ने छैन क्यारे, भारत जिन्दाबाद भन्ने बेला आउला जस्तो छ कस् कस् लाइ दोस् दिने? बिदेस बस्ने लाइ गालि गरेर उनिहरु को मन सान्ति हुन्छ भने ठिकै छ|
****
भुपि जिउदो भाको भए के भन्थे होला भने:
बिदेश् गयो भनेर रिसौने साथि हरु
बिदेश् आएर हेर, याहा बाच्न झन् गारो छ|
****
तारेमाम्!
Read Full Discussion Thread for this article