Posted by: ritthe October 10, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        
लौ न नि, क्यार्ने होला अब चाइन्जो माया पनि भन्न नहुने भइसक्यो यहाँ त
अघुल्टोबाट तर्सेको बिरालो बिजुली चम्किदा पनि तर्सिन्छ भने जस्तो भयो
सोची सम्झी मात्र बोल्नु पर्ने भयेछ भन्छु र
खेँ खेँ खेँ
Read Full Discussion Thread for this article