Posted by: urfrenrites October 9, 2007
दशैंको टीका
Login in to Rate this Post:     0       ?        

राहुल दाइ,

यो असाध्यै राम्रो लाग्यो।

 

 

अर्को साल भेट होला न होला,
यसैपाली आगौंको भाग समेत
टिका लगाइ दिनुस्,
मान्छेको म्रित्यु मर्न सकुं
यही आषिश दिनुस्।

अस्ति कपिलबस्तुको घट्ना याद आयो। के गर्नु देशको लागि केहि गर्न सकिएन।

बाआमाको हातको टिका नलाको पनि धेरै भैसकेछ। अर्को दशैमा के हुन्छ थाहा छैन।

Read Full Discussion Thread for this article