Posted by: urfrenrites October 9, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

हो नि सान्नानि,

तिमीले ठिक भन्यौ। तर दुइवटि छोरीहरु काखमा कसरी राखेर पिङ खेल्छौ हं?

म त भुन्टिलाइ मात्र राख्ने हो, तिमी चाहि दुइटैलाइ कसरि खेलाउने हो नि?

Read Full Discussion Thread for this article