Posted by: urfrenrites October 9, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

सम्पुर्ण चौतारीबासीलाइ विजया दशमिको शुभकामना।

मिस दिदि, हजुरको गजल येहा टास्नु न एकचोटि। कसरि लेख्ने तेस्तो खतरा "सब्द"हरु।

मैले पनि इस्कुलमा "झ्याउरे चन्द" सिकेकि थिएं।

३ २ ३ २ ३ ३

दशैको बेला आउन साथी चौतारी बनाऔं,
दुख र सुख बाँडेर हामी सधैनैं रमाऔं।

ठुलि र सान्नानि आज म पिङ फर्स्ट खेल्छु नि ल। म सङ पाँउ छ नि तिमीहरु दुबैलाइ दिन्छु नि के।

मिस दि, हजुर पनि खाने पाँउ।

Read Full Discussion Thread for this article