Posted by: Rahuldai October 9, 2007
** चौतारी - दशैं विशेषांक **
Login in to Rate this Post:     0       ?        

तारेमाम्, नयाँ चौतारिमा नयाँ तारेमाम्।

लौ यस्पाली ठुल्दाई थर्ड डिभिजनमा नि बल्लतल्ल पास भए जस्तो। सधै बोर्ड हान्ने बानी परेको यसपाली बोर्ड होइन बोर भएछ।
चित्रेले काम पायो, अब दाम पाओस्।


अनन्त जिउने जस्तै पिउने कहीं नशा न होस्,
यसपालीको दशैं कसैको लागि पनि दशा नहोस्।
जिन्दगीको मैलो आउंदो भैलो सम्ममा धुलोस्
सुख, शान्ति र सद्भाव नेपाली दैलोमै झुल्कोस्।

Read Full Discussion Thread for this article