Posted by: world_map October 9, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

के छ हालखबर?

रिट्ठे, ठूली, सान्नानी, कुम्ले, कैले, शिरीष गुरू, सिरियल र अरू सबैलाइ जदौ!

दशैं आयो
खाउँला पिउँला
कहाबाट ल्याउँला?
चोरी ल्याउँला
धत् पापी
म त छुट्टै बसुँला!
Read Full Discussion Thread for this article