Posted by: Pretty October 9, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
ओहो मिसदिदिले यस्तो राम्रो गजल् लेख्द्या? wow
शिरिश् दाई अब भाउजुले गजल् फजल् लेखेर बस्छ मात्र हैन कत्तीन जान्ने जस्तो सिखाउनु पर्ने गजल् फजल् भन्नुहोला है।
कुम्ले ले कति हसाउन जन्या फेरि हाहा।
हो तिम्रो अंरिकाने काउली मीठो हुन्न ठुली।
Read Full Discussion Thread for this article