Posted by: miss_ me October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

:) नमस्ते है सप्पै लै 

***********************************************************************************

Posted on 10-08-07 11:09 AM     Reply | Notify Admin
 

miss_me

here I am ! I listened to you hai.

Where is the ghazal you told me about ?

 

:)

धन्यवाद शिरिशदाजु(  जी(?)के भनुम के भनुम भयो)

त्यो त हजुरलाइ चौतारी  ल्याउने मन्त्र थियो :)  आखिर मन्त्रले काम गर्यो पनि। साह्रै खुशी लाग्यो हजुरको चौतारी आगमनले --स्वागत छ  हजुरलाइ .. तर भाभीलाइ चै सुनाइस्यो है 'चौतारीमा फौतारी' ज्वाइन गरेको कुरो--

 ल यो हजुरको आतिथ्य सेवामा  मेरो तर्फबाट -- एक किसिमले भन्दा नेपेदा  र  देवरजीले(भौते गुरुनै भन्नु पर्यो) दिएको सुझाव  लै आधार मान्दै लेखेकिम

----पुरा भा'छैन तर  नियम पुगेको छ त ? प्रतिक्रियाको प्रतिक्षामा बसेकिम --

कंकट भर गोरेटोमा पाइला तर रोकिन्न

घृणाले भर माया मेरो, यात्रा तर रोकिन्न

 

को जोगाउछ? तुहिएको भ्रूण, ब्यभिचारी-तृष्णा

अज्माउ नभए मूढे भिटो, फणा तर रोकिन्न

 

थाकिसके सबै वाग्जाल कति थेग्नु आँगनमा

होस गर तिमी धिमै सहि, धावा तर रोकिन्न

 

:)

Last edited: 09-Oct-07 07:18 AM
Read Full Discussion Thread for this article