Posted by: ritthe October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
अन्तरे गुरु लाई १०:२१ को जदौ टक्र्याये
अनी सबै सञ्चै सुबिस्तै छ क्यारे
यहाँ पनि सबै ठिकै छ
नयाँ खबर भनेको पुन्टे बुढा ले फुन हराएछन तेत्ती हो
अनी के छ त नयाँ नौलो?
आजकाल त बेपत्तै भैइया छ !
साहु बुढा लाई सिस्नो पानी लाउनु पर्‍यो भने हामी छम है
Read Full Discussion Thread for this article