Posted by: Rahuldai October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
उफ्रीलाई नि उफ्रने कस्तो हतार भन्या? त्यो रितेश भन्ने को हो? कस्को छोरा हो कि छोरी? रितेश देशमुख हो कि रितेश बिदेशमुख ?
खान्दान कस्तो, भकारी कत्रो? सबै न बुझी डेटिङ जानु भनेको हतारमा कतार गएर पछुताए जस्तो हुन्छ है। कुरा सुन्नु बुढोको भन्छन्, सुन्या हो?
Read Full Discussion Thread for this article