Posted by: gwanche October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

Ritthe सोम, उफ्री,  हामी जिम्दै होइबक्सन्छौं र हाम्रा प्यारा चौतारीबासी पनि सँचै होलान भन्ने सोचिबक्सेका छौं।


हाहा म्याड भाईया, रितेश त रितेशा बनेर फरक-वरक लगाएर, नक्कली कपाल चुल्ठी बाँधेर, लिपिस्टिक लगाएर, बोल्दा नि सात ठाममा भाँचिदै चौतारीमा र्‍याग गर्न पो आएको जस्तो छ। बरु मेरो एउटा साथी थो रितेस भन्ने, बज्या तेइ त परेन?

Last edited: 08-Oct-07 02:28 PM
Read Full Discussion Thread for this article