Posted by: urfrenrites October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

हो त नि जिमाल बा,

रिट्ठेले गर्दा म पनि बुरुक् बुरुक् उफ्रेर खुट्टामा घाउ भाको छ। उसको पोएम पढेर आखाभरि आँसु छ। उसको पो जादु चल्या जस्तो छ जिमाल बा। तर मलाइ चाहि भोक मात्र लाग्छ के।

उसलाइ खानै मन लाग्दैन रे। हरे, एकलै टोलाउछ रे। तेसैले होला आउन पाछैन हसुर्न मात्र जान्छ।

शबनम आएको दिन त हामीलाइ नदेख्ने हुनु भएछ दिप ब्रो। ल नदेखे पनि पछाडिबाट नमस्ते गरें।

हरे शरनम बासुदेव मुनाल, के के हुदों रैछ चौतारीमा पनि।

Read Full Discussion Thread for this article