Posted by: Birkhe_Maila October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

ल हेर हेर उफ्रीको जादु??

बिचरा त्यस्तो चम्कि चम्कि गफ गर्ने हाउँरो रिट्ठे, आजकल त टन्न मान्छेको बिचमा भए नि एक्लै सोचेर बसिराको हुन्छ, खाना नखआए नि भोक लाग्यो भन्दैन, खाना खान थाले मुछेर मात्र छोड्छ, एक्लै कोठामा बसेर गित मात्तै गाउँछ। राती नि सुसेलि हालेको मात्तै सुनिन्छ, सुत्न पनि सुत्दैन जस्तो छ! के भएछ मोरालाई बिर सिर लाग्यो कि? झाँक्रि बोलाउनु पर्ने हो कि???

Read Full Discussion Thread for this article