Posted by: ritthe October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
उफ्री, चौतारी रमाइलो छ नि अहिले तिमी बेलै मा आ'को भएर आज
म त बिन्दास छु उफ्री, आफ्नो के छ नि?
ठुलि को आज फुर्सट भा'को हो?
ठुल्दाइ, अनुराधा कैले आउने हो? आयिसक्यो भन्ने हल्ला छ त बजार मा !

Read Full Discussion Thread for this article