Posted by: shabanam October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

लु जा, माथिको हाजिरकापि खोइ ? सुर न ताल को बोलाउने नाम के हो? मो त हाजिरकापिमा लुक्स दिने बानी परेको छ कि ।

 

सुर न ताल, ज्यानलाइ सञ्चै छ ।

राहुल्स, म "भु.पु." झिक्नु सक्तैन होइ । इ हि हि हि

 

हल्लै हल्लामा सुनोस उस्ले, हल्ला चलोस भन्छु

उस्को हो मा हो हैनमा हैन यस्तै भन्ने दाउमा छु ....

 

    हो भने मन भावना चोखो, किन पर्ने हल्लाको भर ?

    बिस्तारै जाऔ लक्ष्यमै पुगौ दौडिन मलाइ लाग्छ डर ।

Read Full Discussion Thread for this article