Posted by: crazy_love October 8, 2007
Login in to Rate this Post:
0
?
बल्ल मेरो आँगनमा झलमल्ल घाम लाग्यो।कस्तो राम्रो दिन रैछ। बिर्खे जि को बिहानै दर्शन पाइयो। अब मेरो दिन राम्रो हुने भो।
हस् बिर्खे जि, तिमीले भने पछि म तिम्रो लोप लेटर कुरेर नैं बस्छु।
Uptowngal, congrats timro love letter le kam gareko man.
Hi serial, where's ur next letter?