Posted by: Birkhe_Maila October 8, 2007
My first love letter
Login in to Rate this Post:     0       ?        

लोल!

हे क्रेजी लभ, हे मृगनयनी, हे मृदुभाषी, हे कोमलाङ्गी, हे सिंगमर्मरकी मुर्ती, प्रतिक्षाको फल स्याउ सुन्तला भन्दा नि मिठो हुन्छ, धैर्य गर!

आपटाउनगल उर्फ हाम्री ठुली, म र दीप कसको पछि लागेको रे??? भन भन?? खोक खोक? ल भन भन?? भन न के म ल्यास्से पाउँ किनिदिउँला नि!

Read Full Discussion Thread for this article