Posted by: crazy_love October 8, 2007
My first love letter
Login in to Rate this Post:     0       ?        

तेइ त हेर्नुन Serial Ji,

When is ur next love letter is coming?

कस्तो निर्दयि मन होला बिर्खे जि र दिप को है?

एउटा नारीको आवाजले तरबार त खसाउछ् भन्थे, पत्थरमा  फुल फुल्छ भन्थे, तर कसै कसैको मन त ढुङा भन्दा पनि  सारो र हिउँ भन्दा पनि चिसो रैछ।

केहि छैन हामी यो प्रेम पत्रको अभियानलाइ निरन्तर्ता दिदै जानेछौं। तपाइहरुले आफुले लेख्न नसकेको पत्र येस धागोमा खुसिले राख्न सक्नु हुन्छ।
 

   येहाँ    uptowngal ra nepal premi को लोप नै परिसक्यो।

World _map, I read ur blog, very nice one. Write about your infatuation also if possible. That was the time we believe everything is possible.

 

Read Full Discussion Thread for this article