Posted by: Nepalki_chori October 8, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
के छ हो? सबैलाइ नमस्कार टक्राएं है।
सोझो कुम्ले को चौतारी बयान को कसरि बयान गरुं? 
मेरो भाग मा चैं "चौतारीलाई चटक्कै बिर्सेको" भन्ने रैछ। हरे शिव!!! यो चौतारी लाई त्यसरी बिर्सन सजिलो भए मरिजाम।
चियाउन त छोडेको थीइन, लेख्न नभ्याको मात्र हो।
लु रमाइलो गर्दै गरम, आम्दै गरम्ला।
Read Full Discussion Thread for this article