Posted by: harigautam1 October 8, 2007
महावीरको गाउँको साइबर भ्रमण
Login in to Rate this Post:     0       ?        
फलामे डाँडामा रहेको  घर हेर्दा सामान्य लाग्न सक्छ। तर, यो घर विशेष छ। किनभने यो विकट डाँडामा रहेको घरभित्र वायरलेस इन्टरनेटको सुविधा रहेको एउटा ल्यापटप रहेको छ। कम्प्युटर सौर्य उर्जाबाट चल्ने गर्छ।

एसियाको नोबल पुरस्कार भनिने म्यागासेसे पुरस्कार जितेका महावीर पुनको बहुचर्चित नाङ्गी गाउँ कस्तो छ ? धेरैलाई यो चासोको विषय बनेको छ। बेनी अनलाइनको सहयोगमा आउनुस्, महावीरको गाउँको साइबर भ्रमण गरौँ। यो पहिलो अंशमा फलामे डाँडादेखि नाङ्गी गाउँको कम्प्युटर ल्याबसम्मका दृश्य रहेका छन्। भिडियो हेर्न भित्र आउनुस्।
आफ्नै घरमा ल्यापटप भए पनि इन्टरनेट भनेको के हो चाहिँ यी गाउँलेलाई थाहा छैन रहेछ।

If you like to look video then go to www.mysansar.com
www.cyberbeni.com
Read Full Discussion Thread for this article