Posted by: world_map October 7, 2007
My first love letter
Login in to Rate this Post:     0       ?        
हे हे! Uppu(uptowngal) र Neppu(Nepal Premi) को त यहाँ बब्बाल गैरा'रैछ नि लप लेटर साटासाट!

गुड गुड! किप गोइङ्!

केर्जी लप ज्यू,
दामी कथा लेख्नुभो। तपाइको शैली मन पर्यो मलाइ। भगवानले तपाइलाइ खतरा लप लेटर लेख्न सक्ने शक्ति प्रदान गरून्।
तपाइको लेखाइबाट प्रभावित भएर मैले 'ब्लफ कलको बिगबिगी' भन्ने यौटा कथा लेख्या थें, बुलोग(ब्लग)मा छ, तपाइको जत्तिको राम्रो त भएन, तैपनि ट्याम पाउनुभो भने यस्सो पढेजस्तो गर्नु भए म धन्य हुने थिएँ।
Read Full Discussion Thread for this article