Posted by: भउते October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

भैगो दशैँको मुखाँ के भान्जीरानी सँग झगडा गरेर चित्त दुखाउनी हो र। मर्नीबेलाँ स्वर्गको बाटो छेकिएला भन्ने पीर।

बरु आउनुस न यतातिर, ज्वाईँ र नातिनीलाई लिएर। नेपाली मुन्छे नभेटेर नेपाली बोल्नै बिर्सेला जस्तो भा'छ आफूलाई।   हजुरहरु आउनुस मात्र, त्यस्ता खीर त जहिले भन्यो तहिले पकाउछु नि।  

Read Full Discussion Thread for this article