Posted by: ritthe October 7, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
मेरो पनि नमस्ते सबै गाउलेहरु लाई
दशै आयो

खाउँला पिउँला
कहाँ बाट ल्याउला
ए. टि. एम. धाउला !   हेहेहे
दशै को नाना किन्न जानु पर्ने जोगबनी, भ्याकै छैन अझै
Trans, दशै पार्टीमा आउने हैन यसपाली को? ढाका क्लब मा छ नि  यस्पाली को दशै पार्टी
Read Full Discussion Thread for this article