Posted by: ritthe October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
अर्को जन्म को लागि बुक गर्नु पर्‍यो रे, अब आठौ जन्मको लागि हो भनेदेखी चाँही अहिले देखी अपोइन्ट्मेन्ट लि'राख्दा हुन्छ क्यारे, होइन भनेदेखी त सात वटा सम्म को लागि त अस्तिनै बुक गरिसके हौ, (दिमाग घुम्ने भयो उफ्रिको अब)
मेरो गाउको अली पर भनेको त कता पर्‍यो कुन्नी
हिजो को ईमेल मा १२ वटा फिमेल पठाको हो? ठीक छ ठीक छ

Read Full Discussion Thread for this article