Posted by: urfrenrites October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

के गर्नु दिदी,

रिट्ठेलाइ अर्को जुनिको लागि बुक गर्नु पर्ला। मान्छे त असल छ नि बिचरा। तर के गर्नु। अलि ढिलो भयो क्या उ जन्मिनलाइ।

खोइ घटस्थापना यो शुक्रबार भन्दै थि मेरी बहिनीले। मलाइ पनि राम्रो थाहा छैन।

मेरो त सबै जानकारी फेक मात्रै छ दिदी। म रिट्ठेको गाँउको अलि पर बस्छु(रिट्ठेको दिमाग घुम्ने भो)
 बरु येसपालि हजुरको हातको टिका थाप्न चौतारीमा आउनु पर्ला क्यारे।

रिट्ठे हिजोको तिम्रो इमेलमा १२ वटा मेल पठाइसके त।
त्यो फुन नम्बर तिम्रो लागि होइन है।

Read Full Discussion Thread for this article