Posted by: urfrenrites October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

लाले, नमस्ते गरे,

मलाइ येहा के न्वारान गरेका छन् भने रिट्ठेलाइ सोध्नुस् उसैलाइ सबै थाहा छ।

 

आज भउतेलाइ के भयो फेरि? बुझ्न सकिएन।

रिट्ठेले कति खान सकेको? जहिले पनि हसुर्ने बेला मात्र हुदो रैछ उसको। हामिले चिया खान नभयाको बेला।

सुन्तलेको यात्रा त दामी गयो नि के हो?

ऊ त्यो टाँडमा।" हामीले सिधै अगाडिको सानो मतानमा हेरेथ्यौं। १०-१२ जना मान्छेहरु निस्फिक्रि सुतिरहेका।
"म त्यहां धेरै पटक सुतेको छु, तेसै गरि।"
"डर लाग्दैन?"
"के को डर। साथिहरु पनि हुन्छन्। एउटा लाइट पनि बोकिन्छ।"
"केटिहरु पनि छन् त?"
"केहि हुदैन। परदेश हो। यात्रिहरु। भय पनि दुबैको इच्छले हुने हो। के पिर।"
"फटाहा मान्छे हजुर्।"

 

के भन्या तेस्तो सुन्तले??????????????????लौ कुरो प्रस्ट पार्नु पर्यो


Read Full Discussion Thread for this article