Posted by: urfrenrites October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

सम्पुर्ण चौतारीबासीलाइ नमस्ते,

पुन्टे दाइ, हजुरले मेरो फेक फुन नम्बर माग्नु भाको रैछ। नदिने कसरि?
ल हेर्नुस् मेरो नम्बर- १८००- उफ्रि- रिट्ठे- ३२१।
हे हे हे

रिट्ठेलाइ सोध्नु न मेरो फुन नम्बर। उसलाइ मेरो इस्ट्रिट नम्बर देखि लिएर मेरो यो जन्मको कन्ट्राक्टरको नम्बर पनि थाहा छ।

हजुरको चाहि पाउन येसो समाज सेवा गर्न मन लागेको बेलामा।

 

नमे दा, चिया पिउनु भो?

भउते, खै तिम्रो मेसेन्जरमा मेरो पनि अएड् गर ल।
ufri@yahoo.com

Read Full Discussion Thread for this article