Posted by: Poonte October 7, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
हाऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईईईई!

ए, हरि! यो गीत खोजेर य्हाँ टाँस्दिम् त! सुन्न मन लाओ दशैंको सिजन ला'र होला।

बिछोडको पिडा नसकी खप्न, दशैंको बेलामाऽऽऽऽऽऽऽऽऽऽऽऽ
तिमीलाई भेट्न आउँदैछु फर्की, रमाईलो गाँवैमा।

तिम्रो लागि चुरा धागो मायाको चिनो लिएर,
मिठा मिठा कुराहरु मनमा साँची राखेर...
लैजाउँला तिम्लाई, हात समाई, ईश्वरको मन्दिरमा
तिमीलाई भेट्न आउँदैछु फर्की, रमाईलो गावैंमा!

आईतबारे, नयाँ सेल फोन जुराम्ने पिलानको जदौ सपैलाई!
Read Full Discussion Thread for this article