क्रेजी लभ नानी, हजुर को लेखाइ को त तारिफ गरेर नि नसक्नु छ्। अस्ती त्यो अङ्गुर को कथा पढ्दा त्यस्तो लभ लेटर लेख्ने जस्तो लागेको थिएन। अनी चैने जो कुरा भनम भने त ८ पाना भरी भरी त पिरिम पत्र हाम्ले पनि लेखेका हुन केर, तर क्या हर्नु सुन्तली मोरी ले मुटुमै कुचलेर हींडी दे पछी! हाम पनि के कम हुँदा हुं नि, सुन्तलिको घरथिम पुगी त्यो पिरिम पत्र मागी ल्याको नि। भन्देको ४ दिन नसुती कन लेखेको पत्र हो, देउ मलाई फिर्ता। पत्र राम्रो थियो नि हो गांठे। त्यो पत्र येसो अर्को चोटि ट्राइ गरेको त, येसो म्वाइ खान सम्म पाइयेको थियो। ल ल हिम्म्त् हार्नु भयेन हौ। येसो हेर्दा बिर्खे माइला र दीप् काइंला ५ पाना मात्र हैनन्, किताब् नै पढ्न रेडि छन् जस्तो छ, ल पागल् पिरिमि नानि, गुड् लक्! अनि येसो लेख्दै अर्नुस्, मिठो लाग्छ हजुर्को लेखाइ। Hope to see the 2nd love letter as well, I mean once you write it. Good one, did enjoy reading it.