Posted by: SurNaTal October 6, 2007
यात्रामा तिमि...
Login in to Rate this Post:     0       ?        

सान्नानी, धन्याबाद्।

born to rule, म सुर् मिलाउन प्रयसरत बेसुरे नै हुं भन्ठान्छु। त्यो तपाइँ को महानता हो, सुर् मिलाएर बुझिदिनु भो। प्रेरणा को लागि धन्याबाद्।

जिम्मल बा, अलेलि प्रयास् गरें, तर भनेजति सकिन। comment पाम् है।

one touch म तपाइको सन्देश् नारि पात्र सम्म पुर्याइदिने प्रयास् गर्नेछु।

अज्नेया जि, तपाइहरु को हौसला र मायाले साझा म धेरै राम्र क्रितिहरु पढन् पाइएको छ। म कतै नजिक् पनि पुग्दिन, अरु तेस्ता खुंखार् लेखक हरु बिच, तर रहर ले यसरी च्यापेको छ कि, जानि नजानि लेख्नै पर्ने। धन्याबाद्, मन पराइदिनु भएकोमा।

Read Full Discussion Thread for this article