Posted by: ritthe October 6, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
सबैजना लाखा पाखा लागिसकेछन, भउते जान नमस्ते (धनुस्टंकार दर्शन चाँही होइन, )
अनी क्यार्दै हो हामी? बाटो परेर छिरेको रे
लु लु ठिकै छ
ग्वाँचु महाराज दुइटा गीत को लागि धनीया को पात
 
बिराले लाई पनि नमस्ते गरे है

हाई उफ्री !

बाइ  उफ्री !

बाटो चिप्लो छैन
उफ्री उफ्री जानुहोला ! 






Read Full Discussion Thread for this article