Posted by: urfrenrites October 6, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        

सुन्तले,
नमस्ते,

खोइ के हो 'बदल' भनेको? नबुझेको कि नबुझे जस्तो गरेको?
ए, मलाइ सधै घर बस्न मन लाग्छ के?

प्रशान्त को त्यो फाइनलमा गाएको गित के अमितसङ के।

लौ न अहिलेको जमानामा पनि गाजल लाउने गित मन परेको?

Read Full Discussion Thread for this article