Posted by: ritthe October 6, 2007
^^^ चौतारी ७९ ^^^
Login in to Rate this Post:     0       ?        
ओहो हरी सर, पैला नमस्ते स्विकार गरौ अनी छिनोफानो गरम्ला

कुरो के भने, हरितालिके लाई देख्न चाँही देख्या हो तर म अली हतारमा भा' भे' र हात हल्लाउन मात्र नभ्याको हो
उफ्री, अरु त कसैलाई खोजेको हैन, अनी के छ हौ प्लान वीकेन्ड को? मैले कालो चस्मा ला'को कसरी थाहा भयो? अत्ती गर्दिने फेरी उफ्री पनि, एउटा एउटा कूरा थाहा पाइदिने यार !

Read Full Discussion Thread for this article